शेर्पा इभेन्टको पहिलो बैठक सम्पन्न

शेर्पा इभेन्टको पहिलो बैठक सम्पन्न

काठमाडौं | गत साउन महिनामा गठन भएको शेर्पा इभेन्ट आर्ग्नाइजरको पहिलो चरणको बैठक आज राजधानी काठमाडौंको एक होटलमा सम्पन्न भएको छ १ शेर्पा इभेन्ट अर्गनाजरले आज बसेको बैठकबाटा समुदायमा भएका शेर्पा युवाहरुलाइ आफ्नो भाषा एकिकृत गर्ने उदेश्य साथ सकारात्मक एवम् नया कार्यक्रम गर्ने भएको छ १ विश्व मानव सभ्यताको बिकास संगै विभिन्न अवसरहरूको खोजिमा बसाँईसरी जाने क्रमको नेपालका विभिन्न जिल्लाहरूबाट काठमाण्डौं आई बसोबास गरिरहेका शेर्पाहरू यहाँ आ–आफ्नो गाउँ क्षेत्रको विकास र आफ्नो जातिको कला संस्कृति र रीतिरिवाजलाई प्रवद्र्धन र प्रसार प्रचार गर्ने र अहिलेको परिवर्तन संगै बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको हाम्रो भाषा पहिचानलाई संरक्षण, सम्वद्र्धन र बिकसित रुपबाट प्रवद्र्धन गर्दै जाने र बिशेष गरि शेर्पा समुदायमा लोप हुदै गाइरहेको शेर्पा हरुको चाड पर्व र शेर्पाहरुको पहिचानलाइ जगेर्ना गर्ने र शेर्पा युवाहरुलाइ एकताको माझ ल्याउने र एक अर्क विच मैत्रीभाव बडाउने उदेश्य साथ स्थापन भएको यो सस्थाले अगामि दिनहरुमा कसरी अगि बड्ने बन्ने विषयमा अध्यक्ष नुरु शेर्पा उपध्याक्ष मिङ्मा तेन्जि शेर्पा कोषाध्यक्ष आङ फुटि शेर्प महसचिव पेम्बा शेर्पा सचिव छिरि शेर्प लगायत अन्य सदस्य ल्हमु शेर्पा छिरिङ मिङ्मा डोल्मा शेर्पाको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको महसचिव आङ पेम्बा शेर्पाले जानकारी दिएको छ

sherpa event meeting
sherpa event meeting

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु