सुष्मा अधिकारीको हट लुक्स (फोटो फिचर)

सुष्मा अधिकारीको हट लुक्स (फोटो फिचर)

काठमाडौं – बेला बेलामा नायिक मोडहरुका चर्चा सामाजिक संजालमा हुने गरेकै छन् । केही दिन अघि नायिका सुष्मा कार्की,नायिका सामा्रज्ञी,बर्षा लगाएतका तस्विरका कारण सामाजिक सञ्जाल रंगिए । उनीहरुको चर्चा सेलाउन नपाउँदै अहिले अर्की सुष्मा अधिकारीको चर्चा शुरु भएको छ ।

हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनले सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु