गर्लफ्रेन्डसँग रोमान्टिक मुडमा रामपाल

गर्लफ्रेन्डसँग रोमान्टिक मुडमा रामपाल

एजेन्सी – बलिउड अभिनेता अर्जुन रामपाल र उनकी गर्लफ्रेन्ड ग्रेबिएल डेमेट्रिड्स १८ जुलाइमा बाबु–आमा बने । उनीहरुले सोसल मिडियामा बच्चाको तस्बिर पनि सेयर गरेका छ ।

उनीहरुले छोरोको नाम आरिक राखेको पनि उल्लेख गरेका छन् । उनीहरुले यससँगै खुसी पनि बाँडेका छन् ।

त्यसपछि अर्जुन आफ्नी गर्लफ्रेन्डसँग रोमान्टिक देखिए । उनकी गर्लफ्रेन्डले रामपालसँग खिचेको रोमान्टिक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन् । जसमा उनीहरु रोमान्टिक देखिएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु