समुद्रमा डुबेर १ नेपालीको मृत्यु

समुद्रमा डुबेर १ नेपालीको मृत्यु

काठमाडौँ – कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ ।

समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु