चाणक्यको जीवनी र नितिशास्त्र

चाणक्यको जीवनी र नितिशास्त्र

चाणक्य की जीवनी

भाग

व्यवस्थाको त्यो अद्भूत युग थियो जसले चाणक्य लाई जन्मा । उनी
त्याग र दृढसंकल्पको अनौठो उदाहरण नै थिए । आफू छाप्रोमा बसेर पनि
उनले एउटा अज्ञात युवकलाई राजमहलसम्म पुऱ्याउनु कूटनीतिको पराकाष्ठा
थियो । आज उनि चाणक्य जस्तो प्रबल प्रज्वल पुरुष हाम्रो यो आर्यावर्तलाई
आवश्यक छ जसले पुनः एकसूत्रमा बाँध्न भनी कम्मर कसोस् । चाणक्यको
जीवन(चरित्र पढेपछि तपाईं यो बुझ्न सक्नुहुन्छ कि उनी कुन कारणबाट एक
असहाय अनाथ बालक युगपुरुष बन्न पुगे । नन्दवंशलाई परास्त गरेर कसरी
चन्द्रगुप्त मगध साम्राज्य का सम्राट (चक्रवर्ती राजा) बने । एक दिन उनले
आफ्ना गुरु एवम् प्रधानमन्त्री ‘कौटिल्युलाई भनेका थिए ( गुरुदेव !
लक्ष्यप्राप्तिरूपी सन्तुष्टि प्राप्त भएपछि पनि मन एकदमै खिन्न, उत्साहहीन र
चञ्चले जस्तो किन हुन्छ रु सम्पूर्ण वस्तु पाएर पनि केही नपाइएझै किन
लाग्दछ रु सन्तोषको शान्त र शीतल लक्षण को प्रभावले संघर्षरूपी स्वर्गीय
सुख को तुलनामा फलप्राप्ती रूपी आनन्द सामान्य बन्ना जान्छ। गुरुजीले

भन्नुभयो( राजन् ! अन्तिम (चरम) लक्ष्य सम्म पुगेपछि मानिसको
कर्तव्यपरायणता, रुचि र परिश्रम घट्दै जान थाल्छ । ‘असम्भवको’ नेटो पार
गर्ने कुराको पर्यायवाची शब्द नै ‘वास्तविक लक्ष्यु हो अथवा असम्भव भन्ने
वस्तुको नामेट गराउनु । यस संसारमा असम्भव भन्ने वस्तु छदै नै छैन ।

ऐतिहासिक पूर्वप्रसङ्ग

पुरानो भारत(वर्षका धेरै राज्यमध्ये एउटा विशाल राज्य थियो(मगध ।
मगध किष्किन्धा नगरी वाट सीता लाई खोज्न सुग्रीवले हनुमान्जस्ता वीर
बानरहरूलाई पठाएका थिए । त्यही मगध जहाँ पाण्डव के पिता पाण्डु
आक्रमण गरेर अभिमानी युगलाई समाप्त पारे । भारतवर्ष की इतिहास

त्यतिबेला चर्चामा आयो जन समय महाभारत कलमा बृहद्रथ वीर
पराक्रमी पुत्र जरासन्ध मगधको राजधानी गृह ब्रज के राजसिंहासन आसीन
भए। यिनै जरासंध गहव्रजमा भीमसेन सँगको युद्ध में वीरगति प्राप्त गरेका
थिए । जरासन्ध पछिको पीढिले यगौंयगसम्म राज्यको शासन चलाए । जरासन्ध
इतिहास का अन्तिम शासक निपन्जय थिए जसको हत्या उनकै मन्त्री निकले
गरे र सुनिकका छोरा प्रद्योत मगध के सिंहासन मा बसे । प्रद्योत वंश का पाँच
शासकहरूले एक सय अठतीस (!३८) वर्ष (६४२) ई.पू. सम्म शासन गरे।
शिशुनाग मगध के राजसिंहासन बसेपछि मगध का राजनीतिक उत्थान र
परिवर्तनको सुरुवात भयो । ई.पू. ५२८ अगाडि विम्बिसारले मगधको सत्ताको
सूत्र आफ्नो हातमा लिए। अंगप्रदेशको विजयसँगै राज्यविस्तारको क्रम
विम्बिसारले सुरु गरे । यसलाई सफलतापूर्वक अजातशत्रु ले जरा गरे । एकातिर
मगध राज्यले राजनीतिक सफलता प्राप्त गरिरहेको थियो, अर्का तर्फ भारतवर्ष का
जनता मा एउटा नयाँ आध्यात्मिक चेतना पलाइरहेको थियो । धार्मिक जडता
र रुढिवादिताबाट ग्रसित त्यतिबेलाको समाजमा नवजीवनको भाव
मौलाइरहेको थियो। यो नवजागरणको सन्देश भगवान महावीर र तथागत
बुद्धले फैलाएका थिए।

राजसंघर्षका कारण रगत लतपतिदै गइरहेको पृथ्वीमा अहिंसा, प्रेम
सद्भावनाको मना फटेर महावीर र बुद्धको कर्मभूमि यो मगध राज्य बन्न
पुग्यो । सत्य फैलिरहेको थियो(महावीर र बुद्ध पनि अगाडि बढिरहेका थिए
भारतवर्ष में यौटा वैभवशाली सहर बन्नगयो( ‘मगध’। अजातशत्रु
विज्यहरूसँगको युद्धकार्यका लागि पाटलिग्राम (पटना)( मा आफ्ना मन्त्री तथा
सुनितद्वारा किल्ला निर्माण गराए । त्यसै दिन बिहान भगवान् बुद्धले वर्षाका
वा सुनितलाई देखेर आफ्ना शिष्य आनन्दसँग सोधे((आनन्द ) उनीहरू क
हुन् रु’ आनन्दले उत्तर दिए(‘उनीहरू महाराज अजातशत्रु के मंत्री वर्षाका
वा सुनित हुन् जो विज्यहरूसँग युद्ध गर्नका लागि किल्ला बनाउँदैछन्
भगवान् बुद्धले भन्नुभयो(‘झट्टै यहाँ एउटा अत्यन्तै ठूलो शहर बस्ने छ । तर
त्यसमा आगो, पानी र ग्रहहरूका कलहले गर्दा सदैव भय रहनेछ । भगवा
बुद्धद्वारा भनिएको भयको वातावरणरूपी भविष्यवाणी सत्य सावित भयो
अजातशत्रु का छोरा उदयनले गंगा र क्षोण नदीको किनारा पाटलिपुत्र
(पटना) नामक सहर की स्थापना गरे । वास्तुकला क पारंगत पं। महागोविंदद्वारा

बनाइएको मगध को साविकको राजधानी राजगीर लाई छोडेर नवनिर्मित
पाटलिपुत्र लाई मगध को नयाँ राजधानी बनाइयो । ये पाटलिपुत्र
राजसिंहासन मा बस्ने नन्द वंश का प्रथम शासक महापद्म नन्द एउटा विशाल
साम्राज्य की स्थापना गरे । यही मगध साम्राज्य नन्द वंश का अन्तिम राजा
धनानंद को हातमा पर्यो । यसै प्रसंगलाई इतिहास चाणक्य प्रादुर्भाव हुनुभन्दा
लगत्तै पहिलेको अवस्थालाई इंगित गरेको पनि छ ।

*****************

 

चाणक्य की जीवन चरित्र

इतिहासका धेरै पन्नाहरू पल्टाएपछि केही हजार वर्ष पहिलेको यो
आर्यावर्त भौगोलिक रूपले हिमालय देखि द्रविडसम्म र गान्धार देखि
ब्राह्मदेशसम्मको विशाल क्षेत्र भए पनि स(साना राज्यमा टुक्रिएको अवस्थामा
रहेको थियो।

यही आर्यावर्तमा एउटा शक्तिशाली एवम् वैभव(सम्पन्न राज्य छ,
मगध। मगध को एक सीमावर्ती स्वरमा रहेको एक साधारण घर जसलाई
घर नभनेर आश्रम अथवा झुप्रो (झोपडी) भन्नु नै धेरै वेश होला । पक्की
पर्खाल मा खरका दुई कोठा, माटाले लिपीपोती सफा गरिएको आँगन, बीचमा
एउटा जमुनाको रूख, रुख मुनि किलामा बाँधिएकी एउटी गाई आफ्नो बाच्छोसँग
उभिएर घाँस खाइरहेकी।

यसमा बस्छन् एक विद्वान्, तर दरिद्र ब्राह्मण आचार्य चणक ठूलो
निधार त्यसमा लगाइएको चन्दनको त्रिपुण्डक, आँखा ठूलाठूला काँधदेखि
नाभीसम्म झरेको जनै र शरीरमा एउटा मेखलाजस्तो वस्त्र जो धोतीका
रूपमा लगाएका छन् । त्यसको केही भाग आफ्ना काँधमा पनि पुयाएका छन्,
विद्वत्ता एवम् दरिद्रताका प्रतिरूप आचार्य चणक व्याकुलता यताति
घुमा रहेछन्।

झुपडिमा प्रसववेदनाले पीडित पत्नी का कारण यिनमा व्याकुलता
आएको हो । चणक पटक(पटक उत्कण्ठाले झुपडीतिर हेर्छन्, कहिले उनका
दुई हात ईश्वर(स्मरणका लागि जोडिन्छन् । कहिले आफ्ना सम्पूर्ण व्याकुलता
र चिन्ता ईश्वरलाई भन्न चाहन्छन् ।

एकै प पण्छत्तजीचाई शुभकामना’ यो स्वरसे उनको तन्द्रा भग
हगय। भुपीको कीका खोलेर सुत्केरी गर्ने स्त्री सुडेनी बाहिर आउछ ।
याचा पश्चरला धन्यवाद दिदै खुसी भएर आपनी पडीभित्र प्रवेश
न् ।

झपड़ी एउटा साधारण यस्तो रैय्यामा उनकी पत्नी शांत स्वभाव
धानाभा पल्टी आफ्नी छोरालाई हेरिरहेकी छिन् आचार्य हिंडेको पाइलाको
आवाज सोनार उनी खातिर खसीको हाँसो हाँसेर हेवे भन्छिन् स्वामी
६५ वरले हासो प्रार्थना सने हामीलाई पचरत्न प्राप्त भएको छ, ती परमात्मालाई
कोटी कोटी प्रणाम । हामी वृद्धावस्था भएकालाई सहारा दिए ।
आचार्य चणकले भने देवी ! मेरा लागि त ईश्वर तिमी नै हौ किनकि
पुत्ररत्नको प्राप्ति मलाई तिमीबाट नै भयो । यो करा त्यो नवागन्तकले पनि
सुनिरहेको छ कि जस्तो भान ती दम्पतीलाई भयो, उता त्यो नवागन्तक
आफ्ना हाथ खुहा हल्लाउँदै हास्क। बालकको मुखमण्डल एक अलौकिक तेजले
देदीप्यमान ।

आचार्य चणक भन्छन”हासो कुलमा धेरै वर्षपछि कुलदीपक पाइयो

अत म यसको नाम आफ्नो कुलअनुसार ने राख्छु, यसको नाम :कौटिल्यु
हुनेछ । चणकका कुलको नाम : कौटिलु थियो ।
आचार्य चणक मनमनै सोच्दै भन्छन्छो त मलाई ईश्वरले दिए,
तर म यसलाई के दिन सक्छु रु यों कनै राजाको घरमा जन्म लिन्थ्यो भने
यसले राज्य गर्दथ्यो तर मरु म त यसलाई खाली ज्ञान वा विद्या नै दिन
सकछु । प्रत्युत्तर पनि स्वयम् आत्माबाटै यस्तो निस्कन्छ कि ‘ज्ञान धनभन्दा
उलो हुन्छ । विद्वानका साथमा धन नहोस् तर धनीहरू अन्तमा विद्वानकै
आश्रय लिने गछन् र भन्ने गरिन्छ ‘विद्वान् सर्वत्र पूज्यतेु । त्यसकारण विद्वान्
सबैबाट पूज्य हदै आएका छन् । म आफ्नो छोरालाई यति शिक्षा दिन्छ कि
स्वयम् राजा र राज्य यसका अगाडि झकन् ।

यस्तै कुरा सोच्दासोच्दै चणकका आँखाबाट खुसीका दुई थोपा आँसु
चुहार बालक का शिरमा परे । उनकी पत्नी पनि आँखा भरि आँसु बनाएर
चणकका मनका व्यथा बझेजस्तै गरी भन्न लागिन( ‘स्वामी ! बालक धेरै
प्रतिभाशाली र यशस्वी हुनेछ । यसका कीर्ति युग(युगान्तरसम्म कायम रहने छु।

चाणकको जीवनी

समय चक्र रक्ते ृनिम्ध रूपले चलिरहेको । मगध नरेश
महका दिन रात रूप, रस, गय र स्पर्श चुम्मा ना अर्थात भोज मस्ती,
সুतीका साथ कीड़ा आदि सम्पूर्ण ससभा इबेका छन्। महलमा मीठा
योलीका नागिनीहरूले साज्पलाई उसन र राज्य हड़प गर्ने आफ्ना फना हरू
िजएर भाची रहेछन्। यूनानी कान्ता सिकन्दर का भारतवर्ष माथि
आकमण गर्ने समाचार दिन(परविन सुनिन्छ। खिमेकी राज्य मालव, पारस,
सिन्धु अनि पर्वतीय प्रदेशहरू पनि मगधलाई गिजे दुष्टिले हेरिरहन्डबन् ।
आचार्य चणक जसका कपाल सेतो भइसके त्यस्तो समयमा उनका
निधारमा चिन्ता का भागहरू पृष्ठ देखिन्छन्, तर शरीरले हरेस खाएको थिएन
खुममा तागत अब भन्ने विश्वास उनलाई छ, व्याकुल भएर यताउति
घुमिरहदा उनलाई श्जिनलिनमा यो विचारले आकुल पार्दथ्यो कि मेरो देशको
के गति होला के नन्दको निरंक्श शासन यस्तो किसिमबाट चलिरहला रु
अह यस्तो हुन दिइदैन केही ग्नेप्छ । मैले आफ्ना मित्र शकटारसँग सल्लाह
गर्नेपर । यो विचार गर्दै आचार्य चणक मंत्र (अमात्य) शकटारका महलतिर
लागे।

द्वारपालले (ढोकेले) आदरपूर्वक चणकलाई अमात्य भएका ठाउँमा
पुयायो । अमात्य शकटारले श्रद्धापूर्वक नमस्कार गरी उनलाई साथमा लिई
गोप्य कोठामा प्रवेश गरे।

त्याग र सत्यका साक्षात् रूप चणक एउटा चौकीमाथि बसे । अलिकति
टाडा आसनमा शकटार बसे, बस्नासाथ चणक भन्दछन्( ‘महागुण अमात्यलाई
आश्चर्य भइरहेको होला कि चणक यो आधा रातमा अमात्य का महल मा किन
आयो रु’ फेरि गम्भीर बन्दै भने, म मेरा मित्रका त्यागबाट परिचित छ, त्यसमा
मेरा लागि केही छैन, अं बरु राष्ट्रको चिन्ता त्यति नै छ। यसैकारण यो
ब्राह्मण यहाँ आएको छ। मगधका अधिपतिको विलासिता, धर्मान्धता र
निरंकुशताले राष्ट्र डरलाग्दो कुचक्रमा फस्दै गइरहेछ । कुनै पनि समयमा
विस्फोट हुनसक्छ । यसले फाइदा दोसो राज्यले लिन सक्छ ! चणकले अत्यन्त
चिन्तित स्वरले भने।

चिन्ता नगर चणक ! शिकार आँखा बन्द छैन, कुचक गर्नेहरूका
कुनै पनि कामलाई शिकार आँखा ले देखेको छैन । महानन्दका पाइला

 

चाणक्य की जीवनी

चाणक्य-की-जीवनी-

पाइलाका कुराहरूसँग शकटार परिचित छ।।
चणक केही उत्तेजित स्वरमा बोले( ‘यदि सबै कुरा जान्दछौ त कार
च्यापेको सर्पलाई किन समाप्त गर्दैनौ रु देशलाइ चारपाबाट विदशीहरूले
आखा गाड़ी रहेछन, राजकोप (राजढकटी) लुटाइरहेछन्, शक्तिका नशामा
का नशा में चूर
भएर मगध देशका शासक मनखसी गरिरहेछन् । आश्चय छ अमात्य।
फेरि पनि केही गर्न सक्तैनौं।
चिन्ता नगर चणक ! जबसम्म राक्षस जस्तो दूरदर्शी महामात्य मगधमा
छ तबसम्म मगधको रौं पनि कसैले टेढो पार्न सक्तैन । अमात्य ! राक्षस र
कात्यायन सबै नन्दप्रति पूर्ण समर्पित छन्, यस्तैमा तपाई स्वयं कुनै पनि
कारणले महामात्यका पदसम्म पग्नपर्छ, त्यो पनि यसरी कि राक्षसलाई
अलिकति पनि शंका हुनुहुँदैन र नन्द पनि यो सम्झिरहोस् शकटार मेरो
शुभचिन्तक हो।
यसरी धेरै समय तर्क(वितर्कसाथ सल्लाह भइरह्यो अनि सूर्योदयभन्दा
पहिले नै चणक पुनः आफ्नो झुपडीमा फर्के । यता महामात्य राक्षस जसका
दुवै हात महाबलिष्ठ, प्रतिभामा सरस्वती र हृदयमा महाराज नन्दको निवास
थियो । आफ्ना गुप्तचरहरूबाट मगधको कण(कणको सूचना पाइरहन्थ्यो।
उसलाई एउटा गुप्तचरबाट जो शकटारको निवासमा द्वारपाल थियो जसको
गुप्त सन्देशबाट चणक र शकटारको गोप्य सल्लाहको जानकारी थियो।

********
महामात्य राक्षस तुरुन्तै महानन्दको महलतर्फ जान हिंडे । राजभवनको
मुख्य ढोकामा राक्षसको सवारी आएर रोकियो र सवारीबाट महामात्य ओर्लेर
शयनकक्ष (सुत्ने कोठा) तिर बढे । उसलाई देख्ने बित्तिकै राजकीय अभिवादनका साथ
प्रत्येक प्रहरी तन्केर (पोजिसन लिएर) खडा भए। अंगरक्षक अवन्त पनि सतर्क भएन
आफ्ना शस्त्रसहित सीधा खडा थियो । राक्षसले तीखो नजरले हेर्दै अवन्तसँग भयो (
‘महाराजलाई उठाऊ र भन कि महामात्य तुरुन्त भेट गर्न चाहन्छ।’

महानन्द लडखराउँदै बिउँझे, आफ्नो सामुन्नेमा राक्षसलाई देखी उनक
सारा लड्खडाहट भागेर गयो । तिनले अल्छीलाग्दो तर स्नेहयुक्त स्वरमा भने
‘यत्रो आधारातको समयमा अपझेट आगमन ! अवश्य नै कनै गोप्य करा हो
है ? हो महाराज ! सवारी होस् एकछिन् बगैचामा जाऔं। महलको भव्य

चाणक्यको जीवनी

उद्यान । ठाउँ(ठाउँमा नानाथरीका फूल फुलेका छन् । राम्रा राम्रा रूखहरू र
लहराले सजाइएका, विनावस्त्रका नारी प्रतिमाहरू तलुका बीचमा बनाई
जडिएका थिए । फोहराले वातावरण ठण्डा पारिरहेका थिए, अधीर महाराज
नन्द राक्षस सोग हिदी रहेका थिए । उनका मुखमा उत्सुकता र व्याकुलता दुवै
देखिन्थे । एउटा बाक्लो लतानिकुञ्जको मन्त्र एकांत वन सिंगमरमरको
आसनमा राक्षस पनि महाराजसँगै बसे।
राक्षस गंभीर मुद्रा बनाएर भने( ‘महाराज ! का षड्यन्त्रका
तानाबाना बुनिरहेछन् तर हजुर यता यौवन र मदिरामा लिप्त हनहन्छ ।
भर्खर भर्खर गुप्तचर बाट सूचना पाइयो कि अमात्य शकटारसँग कुनै बूढो
ब्राह्मण मध्य रात मा भेट्न आउँछ, शकटा र उसलाई गोप्य सल्लाह दिन
आफ्नो गर्भगृह मा लगी, राज्यविरुद्ध गहिरो षड्यन्त्र गरिरहेछन् । हामीले
यसलाई रोक्न पर्छ ।’

महानन्दले विवश तर विश्वास को स्वरमा भने( ‘म त अधिनायक तिनै
भरोसामा छु मित्र !मित्र !तिमीजस्तो सहयोगी जुन राजालाई प्राप्त हुन्छ
उसलाई के कहिल्यै संकट आउन सक्ला रु

त्यो त ठीक छ, महाराज !राक्षसको प्रत्येक सास मगध र मगधाधिपतिका
लागि पूर्ण समर्पित छ । तर, पानी शिरदेखि माथि चढ्नुभन्दा पहिले नै हजुरले
रोग तथा वृद्धत्व की आड लिएर शकटारलाई अपदस्थ (च्युत) गरिदिनु स् र
कात्यायनी शकटारको पद दिनोस्, म त्यो बूढो ब्राह्मण लाई पत्ता लगाई
बन्दी बनाईदिन्छ । (जेलमा हालिदिन्छु) किनकि मुख्य शत्रु पनि त्यही बूढो नै
हुनसक्छ।

परन्तु मित्र ! शकटारलाई एक्कासि अपदस्थ गर्नु के उचित होला रु कतै
प्रजाहरूमा यसको प्रतिकूल प्रभाव नपरोस् रु के हजुरलाई राक्षस सोंग विश्वास
छैन राजन् ! राक्षस जुन पाइला उठाउँछ, पर्याप्त विचार गरेपछि मात्र
उठाउँछ । त्यसो भए ठीक छ, म अहिले नै आदेश दिन्छ।

यसरी कुरा गरिसकेर राक्षस राजभवनबाट बाहिर आए । महाराज
नन्द पनि फर्केर आफ्नो सुत्ने खोपीमा गए । तर, जुन कुरा गोप्य राख्ने
उद्देश्यले राक्षस र महानन्द यो एकान्त ठाउँमा आएका थिए, त्यो करा
झाडीको पछाडि लकेको बालकले बडो ध्यान लगाए सुन रहेका थिए जो

चाणक्यको जीवनी

बिहानको पूजाका लागि फूल टिप्नु आएका थिए । एकदम शतक भई पाइला
आवाज निकाली बगैंचा बाट निकली बालक नजिकैको गर्लीमा अदृश्य भए ।
यता राक्षस द्वारपालो निवास तर्फ लागे र यो पत्ता लगाए कि शकटारको
महलमा ड्युटी गर्न कन द्वारपाल खटिएको थियो र यो काममा सहयोग गर
पनि त्यही गुप्तचर बेस हुन्छ जो शकटारका महलको वाहिर द्वारपाल भई।
बस् । त्यही गुप्तचरबाट उनलाई थाहा हुन्छ कि शकटारसँग बस्ने द्वारपालो ।
नाम देवीदत्त हो। उनी तरुन्तै देवीदत्तको निवासतिर लम्की।
देवीदत्त डराउँदै भन्छ( ‘अन्नदाता ! यो त त जान्दिन तिन कर

बस्छन् तर नाम चणक हो भन्ने मैले सनें। ती अग्ला र बूढा थिए, आँखा
चमकला थिए, निधारमा त्रिपुण्ड धारण गरेका थिए । तिनी यहाँबाट दक्षिण
दिशा तर्फ लागेका थिए।

हुँ एक गम्भीर हंकार साथ राक्षस ले भने( ‘सुन देवीदत्त ! त्यो
बूढालाई बन्दी बनाउनुपर्छ, त्यो सैनिक दलको नेतृत्व तिमीले गर्नेछौ, त्यसपछि
त्यहीं सैनिक टुकडीको नायक तिमी हुनेछौ । यही तिम्रो पुरस्कार हुन्छ । कार्य
पूरा भएन भने परिणाम तिमी जान्दछौ नै । यति भनी राक्षस फर्केर
आपनो आवासतिर प्रस्थान गरे।

ह्
स्वाँ।।। स्वाँ।।। र फ्वाँ।।। फ्वाँ गर्दै कौटिल्य घरमा पसे । उनले एक
सासमै राक्षस र नन्दबीच भएका कुराको सारा वर्णन आफ्ना पितालाई
सुनाए । कौटिल्यको कुरा सुन्दै चणक आश्चर्यमा परे, उनका आँखा का अगाडि
राज्यको आततायी नीति नाच्न थाल्यो । उनले सोचे( क राजद्रोह का अपराध
आफूलाई बन्दी बनाउला रु राक्षस अवश्य पनि मलाई शूलीमा चढाउँछ,
मलाई मात्र हैन मेरो आशाको एकमात्र दीपक कौटिल्य पनि ती क्रूर हातबाट
के बच्न सक्ला र रु समय भन्दा पहिले नै कान्तिको अभिलाषा समाप्त भयो।

कौटिल्यले आफ्ना पिता लाई विचार मा डुबेको देखेर भने( ‘पिताजी !
विचारमग्न भएर समय नगुमाउनुहोस्, जुक्तिको काम लिनोस् । हामी तुरुन्त
यहाँबाट टाढा जानु पर्छ। पछिका कुरा पछि नै हेरौला । तुरुन्त दुर्जना
कपडामा बेरिएर लुक्तै-लुक्तै जंगलपट्टि लागे- टाढा धेरै टाढा एउटा गाउँको

चाणक्यको जीवनी

‘बाबु ) अब यो बूढो हिंड्न सक्तैन, यही विश्राम गरौ’ं( चणकले
कौटिल्यलाई भने । ठीक छ बाबा ! तपाई यो रुख मुनि विश्राम ग्रास, म
गाउँमा गएर भोजनको केही व्यवस्था गरेर ल्याउँछ तर तपाई कसैसंग
नबोल्ने, पद्मासन बस्न, कोही आए भने इशाराले मौन (नबोल्ने) व्रत छ
भनिदिनु, यति भनेर बालक कौटिल्य गाउँतिर लागे । चणक बालक कौटिल्यको
बुद्धि र चातुर्यदेखि मनमनै प्रशंसा गर्न थाले ।
अर्को दिन बिहानको बेला । गाउँका मानिस नित्यकर्मका लागि आउँदै(
जादै गर्दथे तीन को ठूलो रूख मुनि समाधि लगाई बसेका एक बुढालाई
देख्छन् र सोच्छन् कुनै सिद्धबाबा हाम्रो गाउंमा आएका छन् । कुनै कुनैले गएर
प्रणाम गर्दछन् । कहाँबाट आउनुभो बाबा रु भनी प्रश्न पनि गर्छन् । उत्तर
नपाएर सम्झन्छन्( या त लाटा छन् या त नबोल्ने व्रत (मौनव्रत) लिएका

छन् ।

बिहानको भ्रमणमा निस्किए का नागरिकले अचानक एउटा घोडचढी
सैनिक दललाई गाउँमा देखेर अक्क न बक्क भए । घोडचढी दल नजिकै
आयो। तीमध्ये एक सैनिक जो सायद देवीदत्त नै थियो उसले उच्च
स्वरमा एउटा गाउँलेसँग सोध्यो( ए ! यहाँ कोही बाहिरको मानिस त
आएको छैन रु ऊ बूढो छ, सेतै फुलेको छ, अग्लो, पातलो र साथमा एउटा
बालक पनि छ।
हडबडाकर गाउँ लेले उत्तर दिए( छैन, सरकार, यस किसिमको बाहिरको
मानिस त कोही आएको छैन बरु एक वृद्ध महात्मा जंगलको रूखमुनि
समाधिमा बसेका छन् तर उनका साथमा बच्चा त कोही पनि छैन । देवीदत्तले
सन्देह साथ जता हेरे । पनि सैनिक हरूलाई उतै हिँड्ने आज्ञा दिए ।
अचानक आफ्नो अगाडि खडा भएका अश्वारोही सैनिकहरूलाई देखेर
बूढा चणक एकदम हडबडाए । उनले आफ्नो अन्त नजिक आयो भन्ने
सम्झे । तर, उनलाई आफ्नो होइन, कौटिल्यको बढी चिन्ता पर्यो । देवीदत्तले
बूढा चणकलाई चिनेर सैनिकहरूलाई आदेश दिए( ‘कैदी बनाऊ यस
बूढालाई ! यसका छोरालाई यताउति खोज।
चणकले टाढा लकेर यो दश्य हेरिरहेका कौटिल्यलाई देखेर ठूलो

चाणक्य की जीवनी

chnakiya
आफू विलाप गई भन्न लगहे मेरो ! उसलाई त सरपचे से
सैनिकहरू येती खोज्नुको सटृटा कौटिल्य लाई मरेको सम्झर चणकनाई
था, अब कसका लागि योभन्दा त मर्नु न श्रय छ।

केदी बनाएर मगधतर्फ फर्किए ।
नांगा दरबार लिए का सैनिक का साथ हातमा हतकडीले जर्काडपका
महाक्रान्ति दिव्य दीप बाल्ने त्यागी ब्राह्मण चणकलाई जेलखाना बन्क

बनाइयो।
कतैबाट उज्यालो नआउने जेल, अँध्यारो छिंडी बसमा ढुंगा एसा
टुक्रामा चणक शिर राखी आकाशपट्टि मुख पारेर केही सोचिरहेका थिए।
त्यसैमा एकापट्टिबाट राक्षस प्रवेश गनयो, एकछिन चणकलाई हेरेर राक्षस ने

भन्यो(‘ भन चणक अब के सोचिरहेका छ रुू
सोची रहेछ, महानन्द अत्याचार ले अजित भए पृथ्वी किन
कांप्दैन रु निर्दोष प्रजाको हत्या, अबला नरूका
सबैका श्रापबाट किन मर्दैन रु कन उद्देश्यले राक्षस जस्ता बुद्धिमान व्यक्ति
देशमा एउटा अत्याचारीका साथ आफूलाई सुम्पिएको छ रु खालि उसका
लागि यो राजभक्ति कलंक नबनोस् ।
यसका पछाडि अरू कुनै आकाङ्क्षा छ महामात्यको रु चणकले उनी
स्वरमा भने( ‘आश्चर्य त यो छ कि यत्रो अत्याचार हुँदा पनि प्रजाले अहिलेस
विद्रोह किन गरेनन् ।
राक्षस ले भने( ‘म रहुन्जेल विद्रोह असम्भव छ । राजद्रोह की लार
मृत्युदण्ड का आभास सबैलाई भइसक्या । यदि तिमी महाराजका चरणमा पर
क्षमा माग्दछौ भने सायद म प्राण को भिक्षा लगाउन सक्छु ।’
चणकले भने( ‘क्षमा ) त्यो पनि त्यस नीचसँग रु अहं राक्षस !
देखौला मेरो बलिदानले एक दिन अवश्य सार्थकता पाउने छ।

हुँ ।।। हुँकार गर्दै ‘बुढ्यौली लागेपछि ब्राह्मणको बुद्धि सकिएको रहेष
जस्तो लाग्यो, डोरी बलेर खरानी भइसक्यो तर डोरी को बल अझ शेष
बनेको छ)’ राक्षस आवेश मा आएर फतफतायो, त्यसपछि अँध्यारो
लकोठरीबाट बाहिर निस्कियो ।

बिहानैदेखि महानन्दका राज्यमा एक ब्राह्मण हत्या हुदैछ भन्ने
ज्ञा डढेलोजस्तो गरी फैलन थाल्यो । ती आचार्य ब्राह्मण धर्म, साहित्य

चाणक्य की जीवनी

राजनीतिका महान् पण्डित हुन, तर कसैमा महानन्दको यो कठोर आज्ञाको
विरोधमा मुख खोल्ने सामर्थ्य थिएन ।
दण्डको आज्ञाको पहिलो दिन त बित्यो । दोस्रो दिन बिहान जेलभित्र
बसेर महात्मा चणक विचारमग्न थिए, उनलाई बराबर कौटिल्यको सम्झना
आइरहन्थ्यो। कहाँ होला कौटिल्य र कतै नन्दका गुप्तचरका हातमा त
परेन रु तर अहँ यस्तो हुन सक्तैन, धेरै बुद्धिमान् छ कौटिल्य । ऊ हिँड्दा त
पाइला(पाइला फुकेर हिंड्छ र फेरि मेरो सपना त उसैले पूरा गर्छ । यस्तै
मानसिक प्रश्न(उत्तरका बीच अचानक चणकको तन्द्रा भंग भयो। हेर्दा

महामात्य राक्षस सामुन्नेमा थिए।
‘कुशल त छ आचार्य ! राक्षसले फेरि हिजोको आफ्ना कुरा आग्रह गरी
दोहोयाएर भन्यो( आचार्य ! अब पनि समय छ !

चणकले व्यंग्यपूर्वक भने( ‘अब केही घण्टाको कुरा हो, महाराज
नन्दको आँखामा घोच्ने काँढा अब नष्ट हुन्छ, अनि तपाईको मनलाई पनि
शान्ति मिल्नेछ ।

राक्षस( आचार्य चणकको मृत्युले सुख हैन, दुःख मिल्छ यस्ता बुद्धिमान्को
पूर्व मगध में जाने कति समयपछि होला।

चणक( तपाईंको सद्भावनाका लागि धन्यवाद ! चिन्ता नगनोस् चणकका
भस्मद्वारा झट्टै नै अनेकौं चणक मगधमा पैदा हुनेछन्।
हूँ ।।। हँकार गर्दै ‘त्यसो भए कुनै उपाय नै छैन, यी ब्राह्मणले मृत्युदण्ड
भोग्नु नै पर्छ ।’ यस्तै कुरा सोचेर राक्षस पुनः राजभवनतिर लागे।
चणकको काटिएको शिर राजधानीको प्रमुख चौबाटोमा अग्लो बाँसमा
टाँगि एको थियो। बाँसमा टाँगिएको एउटा पाटीमा मोटा अक्षर ‘मगधका
राजद्रोहीको यही परिणाम हुनेछ ।’ भनी लेखिएको थियो।

डरलाग्दो अँधेरी रात, एकदम शान्त वातावरण, हातले हात पनि छाम्न
नसकिने बादलको डरलाग्दो आवाज बिजुलीको चम्काहटका साथै मुसलधारे
वर्षा, यस्तो कहालीलाग्दो वातावरणमा एक्लै बाहिर निस्कने साहस कसले
गर्छ । तर, होइन यस्तो वातावरणमा पनि एक बालक जसको आयु लगभग
!४ वर्ष थियो बिल्कुल निडर तर सर्पभन्दा पनि चलाख, विस्तार विस्तारै त्यो
बॉसतर्फ बिलकल बढिरहेको थियो । उनलाई यो कुरा पनि थाहा थियो कि

चाणक्य की जीवनी

यस्तो समयमा सडकमा कोही रहनु सम्भव छैन, तर पनि ऊ ज्यद सतक

थियो।

बाँस को छेउ मा पुगेर तो बालक ले आफ्ना लुगामा लुकाएको एउटा।
सानो आरी (काठ काट्ने साधन) निकाले र बिस्तारै(विस्तारै बाँसको फेद
काट्न थाले । जब बाँस काटिसके अनि उनले कुनै आवाज नै नआउने गरी।
भुइमा वेस्याए र त्यसमा टाँगिएको शिर निकालेर आफ्ना कपडामा लग
त्यही चालले जंगल तीर लागे।
यिनै बालक थिए चणकका पुत्र कौटिल्य । तिनी चाडो(चाडो अगाडि
बढ्दै थिए। केही समयपछि कलकल आवाज गर्ने पतितपावनी गंगाजी
किनारा पुणे।
किनारमा आइपुगेपछि अन्ततः कौटिल्य को धैर्य समाप्त भयो। तिनी
ठूलो(ठ्लो स्वर गरी डाँको छाडेर रुन लागे । उनको विलाप दंगालाई पनि
पगाल्ने खालको थियो, भन्न थाले( ‘हे पिता ) तपाई पनि मलाई निराधय
बनाएर जानुभयो, थाहा छैन म पनि आफ्नो अस्तित्व बचाउन सक्छ कि
सक्तिन । तपाईंको यो छोराले जस्तो भए पनि यो दाहसंस्कार (जलाउने काम
गरिरहेछ, त्यसलाई स्वीकार गर्नुहोस् ।
रुदै बालक कौटिल्य के गंगा किनारमा यताउति छरिएका सुकेका दाउरा
बटुलेर एउटा चिता बनाएर त्यसमा आफ्ना बाबुको शिर राखी मन्त्रहरू
उच्चारण गर्दै आगो बाले । डरलाग्दो अधेरी रातमा चिताको ज्वालाले उग्र रूप
लियो।

कौटिल्य के हृदय पनि चिताको ज्वालाजस्तै उग्र भयो । उनले एउटा
‘हुँ’ ।।। को हुँकार गरे अनि भन्न लागे( ‘हे पृथ्वी ) अब तिमी मेरी आमा हौ।
हे आकाश ! अब मेरो शिरमा पिता बराबर तिम्रो छायाँ छ। हे प्रकतिका मौन
शक्तिहरू हो ! तिमीहरू मलाई यति शक्ति देओ कि म यो संसारमा शिर ठाडो
पारेर बाँच्न सकू।

अनि कौटिल्य ले आफ्ना अजमा गंगाजल लिएर शपथ (किरिया खाँदै
भने( ‘हे माता गंगे ! जबतक यो हत्यारा नन्दसँग मेरा पिताको वधको
प्रतिशोध लिन्न तबसम्म आगोमा पकाइएका कनै वस्तु खान्न जबतक महानन्दका

चाणक्य की जीवनी

रगत आफ्नो देश रंगाउँदिन तवतक मेरो यो टुप्पी (शिखा) खुला रहनेछ।
बाँध्ने छैन (शिखा पार्दिनं । मैले मेरा पितालाई दिएको तर्पण त्यतिवेला पूर्ण
होला जब हत्यारा नन्दको रगतले पिताको चिता पखालीला।’

‘हे यमराज ) महानन्दको नाम तिमी आफ्नो बहीखाता निकालि देऊ,
उनकी मृत्यु का लेखा म आफ्नो बुद्धिमान लेख्छु
यो साधारणजस्तो अनाथ
बालक महानन्दको नाश कसरी गर्ला रु जसरी रामले रावणलाई मारे, कृष्णले
शक्तिशाली कंस र कौरवहरूको नाश गरेका थिए। हो परमात्मा ! अब
कौटिल्य का जीवन का यही उद्देश्य छ । यही लगन अब मेरो जीवनको आधार
हो । नन्दको नाशका लागि म शिक्षा, शस्त्र(शास्त्र, बल र धन खोजी(खोजी
प्राप्त गर्ने छु । म।।। म।।। कौटिल्य ! चणकपुत्र चाणक्य आफ्नो पिता का सपना
यस नन्दको नाश गरेर अवश्य पूर्ण एवं साकार पा्नेछु !

विलाप गरेर कौटिल्य अर्थात चाणक्यले पिताका चिताको खरानी हातमा
लिएर भने( ‘हे पिताजी ! मलाई आशीर्वाद दिनोस्, म कतै कर्तव्यबोध बाट
विचलित भएर अस्तित्वहीन नहोऊँ। म पर्वतजस्तो अटल, सागरजस्तो
अथाह गहिरो र आकाशजस्तो अनन्त बन्न सकेन

अनि चाणक्य जसले आफ्ना बाबुबाट तक्षशिला (हाल पाकिस्तान
इस्लामावाद नजिकको तक्षशिला) विश्वविद्यालय का नाम सुनेका थिए जुन
मगधभन्दा सयकडौं माइल टाढा गांधार प्रान्तमा थियो, केही वन्ने शिक्षा
प्राप्तिको चाहना लिएर उनी त्यो डरलाग्दो अँधेरी रातमा नै त्यसतर्फ हिँडे
प्रतिशोधको ज्वाला र अदम्य साहस, लगनले पनि मानिसलाई कस्तो बार
कस्तो बनाइदिन्छ । चाणक्य यस्तो डरलाग्दो रातमा पनि अगाडि बढेरै गइरहेथे
उनलाई भोक, प्यासको चिन्ता थिएन, वर्षा का आवेग, आकाश गड़गड़ाहट
डरलाग्दो जंगल, बाटाका काँढा, ढुंगाले जब उनलाई उनलाई कुनै अर्थ राख्दै
थियो, उनी बढ्दै जाँदैछन् ।।। कि अचानक अँध्यारोमा एउटा ढुंगामा ठक्क
‘खाएर उनी लडे । मुख ढुंगामा पर्यो, अगाडिका दुईवटा दाँत भाँचिए, मुखबा
रगतको धारा बग्दै वर्षा का पानी सँगसँगै मिसिएर पृथ्वी रातो भयो । रग
बिरहा असहय वेदनाले पनि मानौं यस बालकको दृढतालाई डगाज
सकेन किनकि एकछिन पछि नै रगतले मुछिएका चाणक्य उठेर लरखरा

फेरि आफ्तो गन्तव्य लिए।।।। उनी सौतै थिए क म जति सबा चो
मगधको सीमाबाट बाहिर निकालिए।
शारीरिक शक्ति पनि कतिसम्म साथ दिन्छ । अन्तमा शिथिल
उनी एउटा हंगामा शिर राखेर पल्टिए। एकैरिनमा नै निदाले उनलाई
काखमा लिइन्।

बिहानको समय, सूर्योदय हुने बेला अनि आकाशमा सिन्दूरको जस
वटा देखिन लागेको थियो। नित्यकर्म स्नान(ध्यान स र मानिस आव
जावत गर्न थालेका थिए। गंगा किनारामा कुनै एउटा ब्राह्मणले पनि स्नान
गरे । त्यसपछि गंगामा गंगाजलको नै अञ्जलि अर्पण गरे। आफ्नै कमण्डलु बाट

सूर्यतिर मुख फकाएर जल चढाएर र मन्त्र उच्चारण गर्दै सूर्यको उपासना प्रार्थना
गरे। सूर्योपासनापछि ती पण्डित भजन श्लोक गुनगुना उदै आफ्नो दिनमा
ग्रहण अकस्मात् उनको खुट्टा सुतिरहेको चाणक्य का शरीरमा ठोक्किन
पुग्यो । ती पण्डित रोकिए, यो विकत स्थितिमा रगतले मुछिएको बालकलाई
देखी उनको मनमा रक्षा गर रक्षा गरु भन्ने लाग्यो उनले बसेर आफ्ना
कमण्डलुबाट केही जल लिई त्यस बालकका मुखमा हाले जसले बालकको
चेतना जाग्यो। चाणक्य कराउँदै आँखा खोले र पानी मागे। पण्डितजीले
आफ्ना काखमा चाणक्य को शिर राखेर उनलाई कमण्डलुबाट केही पानी
पिलाए, अनि सोधे( ‘बाबु ) तिमी को हौ रु कसरी यस्तो दशा भयो रुू
यस्तो अवस्थामा पनि चाणक्यको विवेक समाप्त भएको थिएन । उनले
विचार गरे( कतै कौटिल्य या चाणक्य का नाम महानन्दका कानमा नपरोस
।।।। कति कौटिल्य की आकांक्षा समय भन्दा पहिले नै समाप्त नहोस्।।।। अनुहार
म लडेर अगाडिका दुवै दाँत भाँचिएपछि बदलियो नै नाम पनि बदल्नुपर्छ।
यही विचार मनमा दृढ गरी चाणक्यले कराएर आफ्नो नाम ‘विष्णगप्तु भने
‘म अनाथ हुँ। धेरै दिनको भोको छु, रिगंटा लागेर लडें दयाल ईश्वरले
हजुरलाई म नजिक पाए।
‘हे प्रभु ! कस्ता विधाता हौ तिमी ? पण्डितले लामो निःश्वास लिदै भने ।
ईश्वर त अत्यन्तै दयालु छन्, उनैले त हजुरलाई मसमम पठाए।
चाणक्य अर्थात् विष्णुगुप्तका यस्ता कुरा सुनेर पण्डितजी केही हाँसे अनि भने
‘‘कनै चिन्ता छैन, तिमी मसँग हिँड म गाउँको एक पाठशालाको अध्यापक हु

चाणक्य की जीवनी

अनि म पनि एक्लै छु।’ ती पण्डितजी आफ्नो गाउँमा पुगे । दई तीन दिनको
सेवापछि विष्णुगुप्त स्वस्थ पनि भए । एक दिन विष्णुगुप्त पण्डित जी सँग
भने( हजुरले म अनाथलाई पितातुल्य स्नेह दिनुभयो, म हजुरको ऋणवाट
कसरी मोक्ष पाउँला ! मेरा पिताजी धेरै पढाउने इच्छा गर्न हुन्थ्यो। के हजर
मलाई शिक्षा दिनुहुन्छ !’ ‘किन हुँदैन बाबु ! शिक्षा दिन नै हाम्रो धर्म हो । म
जति योग्य छ तिमीलाई पनि अवश्य योग्य बनाउँछु, पण्डितजीले भने ।
विष्णुगुप्त पंडित राधामोहन पाठशाला मा विद्या पढ्न थाले । उनको
लगनशीलता, बुद्धि, चातुर्य केही दिनपछि अगाडि आउन लाग्यो । कुनै विद्यार्थीलाई
धेरै घोके (रटे) पनि हेक्कै नहुने कुनै कुरा ती विष्णगुप्त सुनेर मात्र कण्ठस्थ
(मुखांग) गर्दथे प्रत्येकका मुखबाट विष्णुगुप्तको प्रशंसा सुनिन थाल्यो।
थोरै समयमा नै जिज्ञासु विष्णुगुप्तले गुरुका खुट्टा दबाउँदै तक्षशिला
विश्वविद्यालयमा अध्ययन गर्ने आफ्नो इच्छा प्रकट गरे । यो कुरा सुन्दा पण्डित
राधामोहन गद्गद् भए। उनले विष्णुगुप्तलाई अँगालो हालेर आँखा भरी आँसु
पादै भने( ‘बाबु ! तिमीले मेरो मनको बोली बोल्यौ, मेरो आफ्नो ठूलो इच्छा थियो
कि यो विद्यालयको कुनै विद्यार्थी तक्षशिला गएर ज्ञान आर्जन गरोस् र यो
विद्यालय को नाउँ उच्च पारो ।।। र मलाई तिम्रो प्रतिभामाथि, तिम्रो विलक्षण
बुद्धिप्रति पूरा विश्वास छ, तिमी एक दिन यो विद्यालयलाई पनि महाविद्यालयको
स्तर प्रदान गर्न सक्नेछौ। तिमी तक्षशिला विश्वविद्यालयमा हजारौं विद्यार्थी
बीचमा स्वाती नक्षत्रस् चम्कनेछौ । मेगे आशीर्वाद सधै नै तिम्रो साथ छ।’
गुरुका यस्ता वचन सुनेर अनायास नै विष्णुगुप्त (चाणक्य) लाई
आफ्ना पिताको सम्झना आयो। उनलाई यस्तो लागन थाल्यो कि म अब
आफ्नो प्रतिज्ञा अवश्य पूर्ण गर्न सक्छु।

पण्डित राधामोहनले विष्णुगुप्तसँग भने! ‘मेरा एउटा सहपाठी आचा
पुण्डरीकाक्ष छन् जो आजकल तक्षशिलामा नै आचार्य पदमा छन् । म उन
नाममा एउटा चिट्ठी लेखेर तिम्रो हातमा पठाइदिन्छु । ईश्वरले चाहे ८
उनले तिम्रो प्रतिभाबाट प्रभावित भएर कुलपतिसँग तिम्रो प्रवेशका ल
अनुरोध अवश्य गर्ने छन्।
अनि विष्णुगुप्त चाणक्यले पत्र प्राप्त गरे र सहपाठीहरूसँग
झार्दै बिदाइ र गुरुबाट आशीर्वाद लिएर तक्षशिलातिर प्रस्थान गरे ।

***********भाग -२ आउधो सनिबार*******************

चाणक्यको जीवनी र नितिशास्त्र किताबबाट साभार 

लेखक – मदन प्रसाद अर्याल

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: