जोरपाटी–सुन्दरीजल सडक किनारको जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाको आह्वान

जोरपाटी–सुन्दरीजल सडक किनारको जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाको आह्वान

काठमाडौँ– जोरपाटी सुन्दरीजल सडक किनारको सरकारी प्रति जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाले आह्वान गरेको छ।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालको अध्यक्षता बसेको बैठकको निर्णय बमोजिम सडक विस्तार गर्ने कार्य सुचारु गर्न नगरपालिकाले सूचना जारी गरेको छ।

नगरपालिकाले सार्बजनिक जग्गामा बनेका घर टहरा समेत हटाउन निर्देशन दिएको छ। लामो समय देखि अलपत्र सडकको उद्धार हुने संकेत देखिएको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु