कपडाको रंग उड्नबाट कसरी बचाउने ?

कपडाको रंग उड्नबाट कसरी बचाउने ?

एजेन्सी– हामी सबैलाई चम्किलो रंगको कपडा बढी नै मन पर्छ । यद्यपि कुनै समय कपडाको रंग उडेर तथा पखालिएर विस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडाप्रति खासै ध्यान जाँदैन । तपाईं आफ्नो कपडाको रंग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नु होला ।

– तपाईं कपडा धोएर बाहिर निकाल्नु हुन्छ । यसलाई केवल चिसो पानी वा त्यसैअनुप रंगहरुकै साथ धुनुपर्छ ।
– कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस् ।
– घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भाग बाहिर बनाउनुहोस् । घामको किरणले कपडाको रंकलाई फिक्का गर्दिन्छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: