संघीय राज्य व्यवस्थामा कांग्रेसको भुमिका बिषयक सभा असार २८मा

संघीय राज्य व्यवस्थामा कांग्रेसको भुमिका बिषयक सभा असार २८मा

काठमाडौं – कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा कांग्रेसको भुमिका बिषयक सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को आयोजनामा असार २८(शनिवार) मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा कांग्रेसको भुमिका बिषयक सभा गर्ने भएको हो ।
सभालाई कांग्रेस नेता प्रकाशमान सिंहले सम्वोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक लाल बहादुर लामाले जानकारी दिए । विहान ७ बजे संचालन हुने कार्यक्रम अर्घोतेश्वर वाहुनधारा, जोरपाटीमा हुने छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: