बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

मृगौला पिडितको सहयोगार्थ चलचित्र ‘ल्हुई ह्रो’को च्यारिटी शो

मृगौला पिडितको सहयोगार्थ चलचित्र ‘ल्हुई ह्रो’को च्यारिटी शो

काठमाडौं – मृगौला पिडितको सहयोगार्थ तामाङ चलचित्र ‘ल्हुई ह्रो’को च्यारिटी शो भएको छ ।

रामेछाप, दोरम्बा गाउँपालिका वडा ७ की उर्मिला तामाङको दुवै मृगौला फेल भएकी तामाङको सहयोगार्थ स्वरूप तामाङ चलचित्र ूल्हुई ह्रोूको च्यारिटी शो सम्पन्न भएको हो ।

जेष्ठ ३२ गते भक्तपुरको बाराही मुभि हलमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अध्यक्षतामा चलचित्र ‘ल्हुई ह्रो’ प्रदर्शन गरिएको हो । उत्त शो बाट उठेको रकम पिडितलाई हस्तान्तरण गरिने भएको छ ।

उपचारको लागी घरको आर्थिक अवस्था कमजो चएपछि विभिन्न संघ सस्थाहरुले उपचारको लागी सहयोग जुटाउो कार्यमा जुटिरेका छन । जीवन मरणको दोसाधमा रहेकी तामाङले देश विदेशमा रहनु भएका सम्पूर्ण मनकारी मनले सहयोग गरी आफुलाई नयाँ जीवन दिन समेत सहयोगको याचना गरेकी छन् । सहयोगको लागी सनराइज बैकमा उनको खाता नम्बर 0320539670202001रहेको छ भने पिडित को सम्पर्क नम्बर 9841859280 रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु