सरकार र राप्रपाबीच औपचारिक वार्ता शुरु

सरकार र राप्रपाबीच औपचारिक वार्ता शुरु

काठमाडौं– नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच औपचारिक वार्ता शुरु भएको छ ।

सिंहदरबार स्थित कानून मन्त्रालयमा वार्ता शुरु भएको हो ।

वार्तामा राप्रपाले सरकार समक्ष पेश गरेको हिन्दू राष्ट्र, राजसंस्था लगायतका २२ बुँदे मागका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

वार्तामा सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट संयोजक दीपक बोहरा सहभागी भएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु