‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ पुस्तक बिमोचन

‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ पुस्तक बिमोचन

काठमाडौं  -‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गरिएको छ ।

नेपाली कांग्रेसका नेता राजेश अधिकारीले लेखेको पुस्तक एक समारोहकाबीच विमोचन गरिएको हो ।

पुस्तकमा कम्युनिष्ट सरकार गठन भएपछि मुलुकमा बढ्दै गएको बेथितिका बारेमा उल्लेख गरिएको छ ।

लेखकले महंगी, बेरोजगारी, भ्रष्टाचार, बलात्कार, अनियमितता, अराजकता, ज्यादती, कुशासन र झुठ आश्वासन कम्युनिष्ट सरकारको समयमा बढेको भन्दै पुस्तक मार्फत आलोचना गरेका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु