दूध बेचेरै महिनाको २२ लाख आम्दानी !

दूध बेचेरै महिनाको २२ लाख आम्दानी !

काठमाडौँ– दूध बेचेरै महिनाको २२ लाख आम्दानी पत्याउनै अप्ठ्यारो लाग्ने कुराका साची बनेका छन् । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्त । उनी दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्।

दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्। जसमध्ये १३० गार्ई दुुहुना छन्।

एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ। – आजको कारोबार दैनिकबाट

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु