जान्नुहोस्ः सेक्स गर्दा केटीको इच्छा लिङ्ग भन्दा पनि यी कुराहरुमा बढी हुन्छ

जान्नुहोस्ः सेक्स गर्दा केटीको इच्छा लिङ्ग भन्दा पनि यी कुराहरुमा बढी हुन्छ

काठमाडौं– मानिसहरु अनौठा र अचम्मका हुन्छन् । हरेक मानिस फरक विशेषता भएका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन । अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५० प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५० प्रतिशत भन्दा बढी महिलाहरूलार्इ यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ । अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।

महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ । यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु