सबैकाम धुर्मुस सुन्तली फाउन्डेसनले नै गर्ने हो भने सरकारले राजिनामा दिनुपर्छ : शरिन ख्युङ्वा तामाङ(भिडियो)

सबैकाम धुर्मुस सुन्तली फाउन्डेसनले नै गर्ने हो भने सरकारले राजिनामा दिनुपर्छ : शरिन ख्युङ्वा तामाङ(भिडियो)

आशिष तामाङ,

काठमाडौ – अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने कार्यको चर्चा चलिरहदा सामाजिक संजाल तथा फेसबुकमा पक्ष विपक्षहरुको चर्काचर्की चलिरहेको छ । यसै चर्चामा जोडिएर विदेशमा रहेकी नेपाली समाजसेवी शरिन ख्युङ्वा तामाङले भिडियो मार्फत सरकार र फाउन्डेसको चर्को आलोचना गरेकी छन् । उनले भनेकी छन् अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन २ तिहाइको यो सरकारले बनाउनु पर्छ । सबैकाम धुर्मुस सुन्तली फाउन्डेसनले नै गर्ने हो भने सरकारको काम के? भिडियोमा हेर्नुहोस

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु