५० जना विद्यार्थीलाई छात्रावृद्धि वितरण

बैशाख ११ काठमाडौं, जोरपाटीमा शैक्षिक जागरण नेपालले ५० जना विद्यार्थीलाई छात्रावृद्धि प्रदान गरेको छ । उक्त कार्यक्रममा छात्रावृद्धि प्रदान गर्नुको साथै खेलकुद क्षेत्रलाई पनि संगसंगै लानुपर्ने भन्ने उदेश्यले आज विहान विद्यार्थी युवाहरुवीच पिस म्याराथुनको समेत आयोजना गरेको छ । म्याराथुनमा भाग लिएका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई मेडल सहित प्रमाण्पत्र प्रदान गरिएको हो भने … Continue reading ५० जना विद्यार्थीलाई छात्रावृद्धि वितरण