बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग घूस माग्ने क्रममा मूलपानीका तीन कर्मचारी पक्राउ
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई...