Breaking News
बूढानिलकण्ठ नगरपालिका

बूढानिलकण्ठ नगरपालिका

बूढानिलकण्ठ नगरपालिका एउटा प्रशिद्ध धार्मिक सम्पदाको नामबाट नामकरण भएको देशकै महत्वपुर्ण स्थानीय सरकार हो । नेपालको राजधानी काठमाडौँका ११ वटा नगरपालिकामध्ये ९महानगरबाहेक० जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लाको गाउँपालिकासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरको वडा नं ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा(४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ । पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र का।म।न।पा वडा नं ६ सँग जोडिएको छ । साविकका चपली भद्रकाली, विष्णु बूढानिलकण्ठ, खड्का भद्रकाली, महाङ्काल, चुनिखेल र कपन गरी ६ गा।वि।स मिलेर बनेको यस नगरपालिकामा वि।सं २०६८ को तथ्याङ्क अनुसार १,०७,९१८ जनसङ्ख्या रहेको र हाल...
municiplities-members

उद्धव प्रसाद खरेल
नगर प्रमुख
फोन: +९७७ ४-३७२७२५

municiplities-members

रमा देवी राई
उप– प्रमुख
फोन: +९७७ ४-३७२७२५

वडा सामचार

Happy dashain