Breaking News
गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका देशको राजधनी तथा नेपालकै ठूलो सहर काठमाडौ जिल्लाको उत्तरपूर्वमा अवस्थित यस नगरपालिका नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गते घोषाणा भएको नयाँ नगरपालिका हो । साविकका पाँच गा।वि।स हरु सुन्दरीजल , नयाँपाटी, वालुवा, गोकर्णेश्‍वर र जोरपाटी लाई सम्मिलित गराई गठन भएको यस गोकर्णेश्‍वर नगरपालिकामा ९ वटा वडाहरु छन् भने यसको केन्द्र जोरपाटी रहेको छ । भौगोलिक बिविधता,आफ्नै मौलिकता,महत्वपूर्ण तथा एेतिहाँसिक धार्मिक स्थल र पबित्र नदी वागमतीले शुशोभित यस नगरपालिकाको भू वनोवटमा टार, वेसी, भिरपाखा, फाँट र जङ्गल आदिको समिश्रण रहेको छ । यसको पूर्वी सिमानामा का।म।न।पा वडा नं ६ र बुढानिकण्ठ नगरपालिका रहेको छ ।...
municiplities-members

सन्तोष चालिसे
नगर प्रमुख
mayor@gokarneshwormun.gov.np
01-4-4914115

municiplities-members

शान्ती नेपाल
उप– प्रमुख
deputymayor@gokarneshwormun.gov.np
01-4-4914115

वडा सामचार

Happy dashain