एजेन्सी -बलिउड अभिनेत्री एव्म मोडल शर्लिन चोपडा हट एव्म बोल्ड अभिनेत्रीका रुपमा परिचित छिन् । सामान्यतः उनलाई मोना चोपडाको रूपमा पनि चिन्ने गर्छन । उनको रुप जिउढाललेनै उनका फ्यान उनका तस्बिर हेर्न लालयीत हुन्छन् । शर्लिनले लकडाउनको समयमा थरी थरीका पोजमा तस्विर सेयर गर्दै आएकी छिन् ।
बलिउडमा पुनम पाण्डेलाई समेत टक्कर दिन सक्ने शर्लिन चोपडाका केही तस्विहरु सामाजिक सञ्जालमा खुबै भाइरल भएका छन् ।
उनका तस्बिरले निकै चर्चा पाएका छन् । उनका फ्यानहरूले उनको हट अवतारको खुलेर प्रशंसा गरेका छन् । हेरौं उनका हट तस्बिरहरु