लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी(हेर्नुहोस् सूचना) बुधबार, फागुन २८, २०७६ by गोकर्ण न्युज [mashshare icons="1"]काठमाडौं – लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।आयोगले महिनाको अन्तिम बुधवार(आज) ठूलो संख्यामा खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका लागी भारी संख्यामा दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् सूचना