काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात

काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात

काठमाडौँ– काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको छ ।

उनको अवस्था सामान्य छ । एनजीओग्राफी गरिएको र आजै डिस्चार्ज दिने कि केही दिन अस्पतालमै ारख्ने भन्ने विषय टुंगो लागेको छैन् ।

उपमेयर खड्गीलाई बिहीवार साँझ अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु