समता अस्पताल घटनाको छानबिन माग गर्नेमाथि प्रहरीले गर्यो लाठीचार्ज (फोटोफिचर)

समता अस्पताल घटनाको छानबिन माग गर्नेमाथि प्रहरीले गर्यो लाठीचार्ज  (फोटोफिचर)

काठमाडौं– काठमाडौंको बौद्ध कुमारीगालस्थित समता स्कुलमा भएको एक महिलाको मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले यातायात अवरुद्ध पारेकाले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीहरुले स्वास्थ्यमन्त्रीको राजीनामासमेत मागेका थिए ।

अस्पतालमा हालै त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु