गोकर्णेश्वरको नयाँबस्ती शिव मन्दिरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

गोकर्णेश्वरको नयाँबस्ती शिव मन्दिरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती शिव मन्दिरस्थित मोहन कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ।

बौद्ध नयाँबस्ती बस्ने रामेछाप घर भएका ३३ वर्षीय गोपाल घिसिङ लगायत ६ जनालाई ३ बुक तास र नगद २९ हजार ५१५ रुपैयाँसहित बुधबार दिउँसो महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु