गोकर्णेश्वरमा शिक्षा, युवा तथा खेलकुद शाखाले क्षमता बिकाशको तालिम दिने (बिज्ञप्ति)

गोकर्णेश्वरमा शिक्षा, युवा तथा खेलकुद शाखाले क्षमता बिकाशको तालिम दिने (बिज्ञप्ति)

काठमाडौं– गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षासम्बन्धि क्षमता बिकाशको लागि गोकर्णेश्वर नगरपालिकामा असार ६ गते क्षमता बिकास सम्बन्धि तालिम दिने भएको छ । उक्त कार्यक्रम सर्वनाम शिक्षालयमा हुने आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गोकर्णेश्वर नगरपालिकाले बताएको हो ।

हेर्नुहोस बिज्ञप्तिः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु