‘कुटुमा कुटु’ गीतले बनायो यस्तो रेकर्ड (भिडियो)

‘कुटुमा कुटु’ गीतले बनायो यस्तो रेकर्ड (भिडियो)

काठमाडौं– दुई बर्ष अगाडि अर्थात ०७४ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ को एक गीत ‘कुटुमा कुटु’ ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । गीतले युट्युवमा १० करोड दर्शक पाउदै नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड मनाएको हो । सम्भवत कुनै पनि नेपाली गीत संगीतले युट्युवमा यति धेरै भ्युज पाएको पहिलो हो ।

गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतको नृत्य रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत सिवाकोटीले र मेलीना राईसँगको सहकार्यमा गाएका हुन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस भिडियोः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु