नेकपा काठमाडौं जिल्ला अध्यक्षमा कृष्ण राई र सचिव हिमाल शर्मा

नेकपा काठमाडौं जिल्ला अध्यक्षमा कृष्ण राई र सचिव हिमाल शर्मा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला एकता आज घोषणा भएको छ ।

नेकपा काठमाडौंको नेतृत्वको जिम्मा पूर्वएमालेको पोल्टामा परेको छ । यस्तै, अध्यक्षमा प्रतिनिधिसभा सदस्य, केन्द्रिय सदस्य एवं तत्कालिन एमालेका जिल्ला अध्यक्ष कृष्ण राई नेकपा काठमाडौं जिल्ला अध्यक्ष भएका छन् । सचिवमा पूर्वमाओवादीका नेता तथा पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा त्रिवि स्ववियु सभापति हिमाल शर्माले जिम्मा पाएका छन् ।

काठमाडौं जिल्लाको नेतृत्व महत्व र चासोका साथ हेरिने गरिन्छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु