चीनको पहिलो टेस्ट ट्युब बेबीले दिइन् स्वस्थ बच्चालाई जन्म

चीनको पहिलो टेस्ट ट्युब बेबीले दिइन् स्वस्थ बच्चालाई जन्म

एजेन्सी – चीनको पहिलो टेस्ट ट्युब बेबी झेंग मेंझूले स्वस्थ बच्चालाई जन्म दिएको छ । सन् १९८८ को १० मार्चमा टेस्ट ट्युब प्रकिृयाबाट जन्मेकी उनले बच्चालाई सिजेरीयन प्रकृयाबाट जन्म दिएकी हुन् ।

त्यहाँका समाचार एजेन्सीका अनुसार त्यो बेला टेस्ट ट्युब बेबीका बारे अनुसन्धान एवं अध्यन गरिरहेका झांग लिझुको सहयोगमा झेंग मेंझूको जन्म भएको थियो । झांग लिझु चीनमा टेस्ट ट्युब बेबीबारे नेतृत्व गर्न डाक्टर थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु