सामाजिक संजालमा उत्तेजक अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङसहित तीन पक्राउ

सामाजिक संजालमा उत्तेजक अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङसहित तीन पक्राउ

काठमाडौं– सामाजिक संजालमा उत्तेजक भिडियोको अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई फुल्चोकी मिडीया ग्रुप नाम गरेको एक युट्युव च्यानलमार्फत सामाजिक मर्यादामा खलल पुर्याउने अन्तवार्ता दिएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रहरीका अनुसार च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु