स्वरूपराजको नयाँ गीत ‘हेर्दा हेर्दै‘ सार्वजनिक (भिडियो सहित)

स्वरूपराजको नयाँ गीत ‘हेर्दा हेर्दै‘ सार्वजनिक (भिडियो सहित)

काठमाडौं  – चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीत“हेर्दा हेर्दै” युट्युब मार्फत सार्वजनिक भएको छ। गीतलाई मार्च १४ तारिखका दिन चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको छ।

चक्रपाणि तिमल्सिनाको शब्द र संगीत रहेकोगीतमा कुमार थापाले संगीत संयोजनगरेका छन्। संगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मित्र लामाहुन्।ध्वनी सम्पादन तथा मास्टरिङ पनि लामाले गरेका छन्।गीतको लिरिकल भिडियोसिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ।भिडियो सम्पादन किशोर खनालले गरेका छन्।

भिडियो हेर्नुहोस्

वडा समाचारहरु

सम्बन्धित समाचारहरु