को हुन सुन मान्छे ? जो बाहिर कठोर देखिए पनि भित्री कुरा गर्दा भावुक भए (भिडियो)

को हुन सुन मान्छे ? जो बाहिर कठोर देखिए पनि भित्री कुरा गर्दा भावुक भए (भिडियो)

हेर्दा निकै डर लाग्दो देखिने सुवास घिसिङलाई मानिसहरु सुन मान्छे भनेर पनि सम्बोधन गर्छन् ।

बाहिर जत्ति डरलाग्दो देखिन्छएपनि भित्र भने नरम र असल स्वभाबका छन् । अनुहार भरि सुनले सजाउन मन पराउने उनको शरिरमा ३४ तोला भन्दा बढी सुन र चाँदी छ ।

जीन्दगी आफ्नै तरिकाले जिउनु पर्छ भन्ने मान्यता राख्ने उनलाई अरुले के भन्ला भन्ने कुराले उनलाई खासै फरक पार्दैन । आउने दिनहरुमा पनि जत्ति सकिन्छ यसरी नै सुनले अनुहार भर्ने सोख बोकेका सुवास प्रेम प्रसंगबारे पनि निकै खुलेर बोल्ने गर्छन् ।

बाल्यकाल देखि वर्तमान अवस्था सम्मका उनका जीवनका उतार चढाबबारे उनले के भने त ? जान्नको लागि भिडियो हर्नुहोस–

वडा समाचारहरु

सम्बन्धित समाचारहरु