पुर्वप्रधानमन्त्री भट्टराईले भने– “प्रचण्ड र विप्लव दुवैले एकअर्कालाई संघिन आरोप लगाईरहेका छन्”

पुर्वप्रधानमन्त्री भट्टराईले भने– “प्रचण्ड र विप्लव दुवैले एकअर्कालाई संघिन आरोप लगाईरहेका छन्”

काठमाडौँ– पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र नेत्र विक्रम चन्द विप्लव दुवै जना गलत भएको बताएका छन् । उनी दुवैजना गलतबाटोमा हिडेको भन्दै, दुवैजनाले एकले अर्कालाई संघिन आरोप लगाईरहेको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै भट्टराईले दुवै जना गलत भएको पुष्टि गरेका हुन् । प्रचण्डले विप्लवले आफुलाई मार्ने पहिलो नम्बरमा मार्न लागेको अभिव्यक्ति दिएसंगै डा. भट्टराईले सो धारणा राखेका हुन् । बाबुरामले विप्लवमात्र नभएर प्रचण्ड पनि गलत भएको लेखेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु