सामसुङ एस टेन नेपाली बजारमा उपलब्ध

सामसुङ एस टेन नेपाली बजारमा उपलब्ध

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सको सामसुङ एस टेन नेपाली बजारमा पनि उपलब्ध भएको छ । सामसुङको एस सेरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा गरेको हो ।

एक दशकभन्दा लामो समयदेखी अनुसन्धानबाट विकास गरिएको सो मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल फोनको कार्यक्षमता प्रदर्शन गरेको कम्पनीको भनाईरहेको छ ।

सामसुङ ग्यालेक्सी एस टेन हाल नेपाली बजारमा उपलब्ध रहेको छ । कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि( बुकिङको व्यवस्था मिलाएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु