सुनको मूल्य घट्यो, कतिमा झर्यो ?

सुनको मूल्य घट्यो, कतिमा झर्यो ?

काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० घटेर ६० हजार ३०० मा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु