बौद्धनाथ क्षेत्र बिकास समितिले श्रद्धाञ्जली कार्यक्रममा आयोजना गर्ने

बौद्धनाथ क्षेत्र बिकास समितिले श्रद्धाञ्जली कार्यक्रममा आयोजना गर्ने

काठमाडौं– बौद्धनाथ क्षेत्र बिकास समितिले पुर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा परि दिवांगत भएका सस्कुति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । बौद्धस्थीत कुशल ब्याङक्वेटमा फागुन २८ गते बिहान ७ बजे श्रद्धाञ्जली कार्यक्रम हुने समितिका अध्यक्ष चन्द्रमान लामाले बताएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु