नेपाली सेनाले विभिन्न पदमा भर्ना खोल्यो (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदमा भर्ना खोल्यो (सूचनासहित)

काठमाडौं –  नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सुचना हेर्नुहोस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु