सुन चाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?

सुन चाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?

काठमाडौँ– सुन चाँदी मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य घटेको हो ।

छापावाला सुन प्रति तोला ६१ ह्जार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ६१ ह्जार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ९ सय ८० रुपैयाँ, तेजावी सुन ५२ हजार ७ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ६० रुपैयाँ मूल्य कायम गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु