यति कार्पेट गोदामको आगलागी नियन्त्रणमा, चार करोडको क्षति (अपडेट)

यति कार्पेट गोदामको आगलागी नियन्त्रणमा, चार करोडको क्षति (अपडेट)

काठमाडौँ– यति कार्पेटको गोदाममा आगलागीबाट चार करोडको क्षति भएको अनुमान गरिएको छ । भैंसेपाटीस्थित यति कार्पेट गोदाममा दिउँसो १ बजेबाट शुरु भएको आगलागी भर्खेरैमात्र नियन्त्रणमा आएको छ । आगलागीबाट करिब साढे ४ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।

आगलागी के कारणले भएको भन्ने यकिन भएको छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु