सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर

सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर

काठमाडौं– सोल्टी क्राउन प्लाजाले सेल्स एण्ड मार्केटिङ डाइरेक्टर र सहायक सेल्स एण्ड मार्केटिङ डाइरेक्टर पदमा कर्मचारी मागेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले फेब्रुअरी १७ भित्र आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु