Breaking News

नेविसंघ अध्यक्ष महरले दिए पदबाट राजीनामा

नेविसंघ अध्यक्ष महरले दिए पदबाट राजीनामा

काठमाडौं– पार्टीको दबाद आएपछि अन्तत नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका हुन्।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष महरले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु