सुनचाँदीको मूल्य स्थिर, कति छ ?

सुनचाँदीको मूल्य स्थिर, कति छ ?

काठमाडौँ– आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ सामान्य अवस्थामा रहेकाले नेपालमा पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन ६१ हजार ८ सय रुपैयाँमा र चाँदी ७ सय ७५ रुपैयाँमा खरिद विक्री भएको महासंघले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु