Breaking News

वैदेशिक रोजगार विभागको एक्सन शुरु, मलेसियाका ५२ सहित ७७ कम्पनी कालो सूचीमा

वैदेशिक रोजगार विभागको एक्सन शुरु, मलेसियाका ५२ सहित ७७ कम्पनी कालो सूचीमा

काठमाडौ‌– वैदेशिक रोजगार विभागले मलेसियाको ५२ वटा कम्पनीसहित ७७ कम्पनीलाई कालो सूचिमा राखेको छ ।

कामदारलाई सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा कम्पनीलाई कालोसू्चीमा राखेको हो । कालूसूचीमा परेका कम्पनीलाई कामदार पठाउन समेत रोक लगाइएको छ ।

विभागले मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ६७ वटा कम्पनीलाई कालोसूचिमा राखेको हो । मलेसियाको ५२ वटा कम्पनीलाई कालो सूचिमा राखेर कामदार पठाउन प्रतिबन्ध लगाएपनि ९ महिना देखि भने कुनै पनि कम्पनीमा नेपाली कामदार जान पाएका छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु