पानीमाथि बसेर तस्वीर खिच्न सकिन्छ त ?

पानीमाथि बसेर तस्वीर खिच्न सकिन्छ त ?

मुस्ताङ – अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङमा पर्यटकहरुको आकर्षण भने बढेको छ ।

पछिल्लो समय मुस्ताङमा पर्यटकहरु हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ । तालको पानी जमेर बरफ भएपछि पर्यटकहरु तालको बीचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण हिँड्न मिल्ने भएको हो

मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ । तस्वीर / रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु