Breaking News

मेगा बैंकले माग्यो विभिन्न पदमा १०५ कर्मचारी (हेर्नुहोस सूचना)

मेगा बैंकले माग्यो विभिन्न पदमा १०५ कर्मचारी (हेर्नुहोस सूचना)

काठमाडौं – ‘क’ वर्गको वाणिज्य बैंक मेगा बैंक नेपालले १०५ जना कर्मचारीको माग गरेको छ ।

बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

हेर्नुहोस सूचना

वडा समाचारहरु

सम्बन्धित समाचारहरु