Breaking News

सुनको मूल्य ६० हजार नाघ्यो, कति पुग्यो ?

काठमाडौँ– शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ ।

यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु