Breaking News

नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट ल्याउदैं

काठमाडौं  – नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ ।

गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।

केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ । नागरिक दैनिकमा समाचार छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु