नक्कली सुनसहित बुढानीलकण्ठबाट १ जना पक्राउ

नक्कली सुनसहित बुढानीलकण्ठबाट १ जना पक्राउ

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठबाट प्रहरीले १ केजी नक्कली सुनसहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती ९ बजे नक्कली सुनसहित ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो ।

सोलुखम्बु घर भई बुढानिलकण्ठ नगरपालिका १२ खरिबोट बस्ने ३५ वर्षीय शेर्पालाई कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु