१२ वर्षीय बालिका आमा बनीन

१२ वर्षीय बालिका आमा बनीन

काठमाडौं – बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ र्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।

२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् ।

२०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु