Breaking News

जोडर्नको ‘क्लासिक कम्पनी’मा काम गर्दै आएकी नेपाली चेलीले गरिन् आत्महत्या

काठमाडौं– ‘क्लासिक कम्पनी’मा आज फेरी एक नेपाली चेलीको मृत्यु भएको छ । होस्टेलको चौंथो तल्लामा बस्ने सिन्धुपाल्चोकको रोशनी नाम गरेको एक नेपाली चेलीले आत्महत्या गरेकी हुन् । उनले बिहान करिब ५ः३० मा आत्महत्या गरेकी हुन् । जोडर्न पुलिसले मृत्युु हुनेको शब हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन गरि रहेका छन् । (बिस्तृत जानकारी आउन बाँकी/विस्तृत बिवरणको लागि गोकर्णन्युज हेर्दै गर्नुहोस)

वडा समाचारहरु

सम्बन्धित समाचारहरु