काठमाडौंको बाटोमा सरकारले देखायो अझै उदासिनता

काठमाडौंको बाटोमा सरकारले देखायो अझै उदासिनता

– नकुल चौलागाईं
काठमाडौंको चक्रपथ रिङ रोड, चाबहिल देखि सुन्दरी जल सम्मको बाटोको कारण सर्वसाधारण लाई यात्रा गर्न निकै कठिन परेको छ ।

कच्चा बाटो त्यस माथी पनि खाल्डाखुल्डी हिलो भएकाले बाटोमा गाडी अनगिन्ती जाम हुने र समयमा आफ्नो अपिस नपुगिने भएकोले काम मा लगाउने व्यक्तीहरुको भनाइ खानु पर्ने गुनासो समेत आएको छ ।

नेपाल परिवर्तन गर्छु भनेर नारा घन्काउनेको अनि सिहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउछु भन्ने हाम्रा नेताको बोलिले स्पष्ट देखाइ सकेको छ कि परिवर्तनको लागि के के गरे भनेर, जन्ताले तिरेको ट्याक्स लाई त प्रयोगमा ल्याउन असफल त भय ।

कुरा भन्ने डिआइसी भवनमा बसेर संसार नै बदल्छु भनेर जिफ्लो भासन मात्र गर्ने जन्ताको मर्मलाई भन्ने कैहिल्यै नबुझी खाली नेपाली जनताले तिरेको राजस्व बाट नेपाली जनताकै पैसा माथी हाली माली गर्ने सासक बर्गहरु न बाटो बनाउछौ न नेपाली जनता लाई धुलो धुवाँ बाट मुक्त नै गराउछौ ।

काठमाडौंका मेयरको भनाइ थियो काठमाडौं लाई हामी स्मार्ट सिटि सेन्टर बनाउछौ भनेर खुप मह जस्तो मीठो कुरा गर्दै हुनुहुन्थ्यो आखीर नेपाली जनताले बुझेका छन कि ? यो नेपाली जनताको लागि कुरा मात्र साबित हुन्ने छ।

काठमाडौ स्मार्ट सिटि हैन धुलो धुवाँ सिटि भयको छ न सरकारले यसमा तहल बहलका साथ अगाडि बड्छ न काम दुत गतिमा गर्न आदेस नै दिन्छ धिकार जनताको रगत र पसिना बाट तिरेको कर खाने हाम्रो सरकार ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु