नयाँपाटी बचत तथा ऋण सहकारीको २१ औ वार्षिक साधारण सभासम्बन्धी सूचना

काठमाडौं– नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले २१ औ वार्षिक साधारण सभासम्बन्धी सूचना जारी गरेको छ । नयाँपाटीले २१ औ साधारण सभाका निम्ती सदस्य परिचयपत्र लिएर उपस्थीत हुन सबै सदस्यलाई आचग्रह गरेको छ । यसका साथै यस संस्थाले विभिन्न स्रोतहरुबाट जानकारी गराँउदा पनि सम्बन्धित सदस्यहरुलाई जानकारी प्राप्त नभएमा तलको सूचनालाई आधार मान्न आग्रह गरेको छ ।

हेर्नुहोस सूचना:

वडा समाचारहरु

सम्बन्धित समाचारहरु